पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त हुँदै, परराष्ट्र मन्त्रालयले खुलायो आवेदन

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन मागेको छ। परराष्ट्र मन्त्रालयले न्यूनतम योग्यता तथा मापदण्ड तोकेर बिहीबार आवेदन खुलाएको हो। 

राजदूत नियुक्तिका लागि न्यूनतम ३५ वर्ष उमेर र स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड राखिएको छ। पूर्वप्रशासनको हकमा अवकाश भएको न्यूनतम १० वर्ष पुगेको हुनुपर्ने उल्लेख छ। 

यसरी आवेदकमध्येलाई सर्टलिस्ट गरेर नियुक्त गरिने मन्त्रालयले जनाएको छ। 

सुझावित समाचार