संसद् बैठक स्थगित

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाको मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को उपस्थिति हुनुपर्ने भन्दै प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

सुझावित समाचार