मधेशमा पर्सा प्रहरी बन्यो सर्वाेत्कृष्ट

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

मधेशका आठ जिल्लामध्ये पर्सा कार्यसम्पादन मूल्यांकनमा सर्वाेत्कृष्ट बनेको छ। आर्थिक वर्ष ०८२–८३ को कार्यसम्पादन मूल्यांकनमा पर्सा सर्वाेत्कृष्ट भएको हो। 

मधेश प्रदेश प्रहरी कार्यालयले आइतबार पर्सा प्रहरीलाई सम्मानित गरेको छ। मधेशका प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाले पर्साका एसपी सुदीपराज पाठकलाई सम्मानित गरेका हुन्। 
 
 

सुझावित समाचार