राष्ट्रिय दलित आयोगका सदस्य कामीले दिए राजीनामा

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।

नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम शुक्रबारदेखि लागू हुने गरी राजीनामा दिएका छन्।

सुझावित समाचार