असार १ देखि कक्षा ११ को भर्ना

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले कक्षा ११ को भर्ना असार १ गतेबाट खुलाउने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित भएसँगै असार १ बाट ११ को कक्षा सञ्चालन हुने भएकाे हाे ।

परीक्षाफल छिटो प्रकाशित भएकाले कक्षा पनि छिटो नै सञ्चालन हुन लागेको हो । 

सुझावित समाचार