राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइ बनाइने

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले राष्ट्रिय सतर्कता केन्द्रलाई पुनर्संरचना गरी भ्रष्टाचार निवारण इकाइ बनाउने भएको छ। सरकारले नीति तथा कार्यक्रममार्फत केन्द्रको पुनर्संरचनाबारे जानकारी दिएको हो। 

सोमबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार केन्द्रलाई पुनर्संरचना गरी सशक्त बनाउन लागिएको छ। त्यसका लागि प्रधानमन्त्री कार्यालयले गृहकार्य अघि बढाइसकेको छ। 

सुझावित समाचार