सरकारले आगामी वर्ष सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्ने भएको छ। राजधानीको सार्वजनिक यातायात व्यवस्थित गर्न बस र्यापिड ट्रान्जिट(बिआरटी) बनाउने योजना अघि सारिएको हो।
हाल उपत्यकाको सार्वजनिक यातायात भद्रगोल छ। सरकारले यसअघि सञ्चालन गरेको द्रुत बस सेवासमेत हाल बन्द भइसकेको छ।