कार्बन प्राधिकरण गठन गर्ने सरकारको घोषणा

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले कार्बन व्यापारलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्न नेपाल कार्बन प्राधिकरण गठन गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सरकारले प्राधिकरण गठन गरी रेड प्लस कार्यक्रम विस्तार गर्ने योजना ल्याएको हो। 

सुझावित समाचार