अवतरणका क्रममा टर्किस एयरको विमानमा आगलागी भएपछि उडान ठप्प

सोमबार, २८ बैशाख, २०८३
डिजिटल संस्करण

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको विमानमा अवतरणका क्रममा आगलागी भएकाे छ ।  साेमबार बिहान आगलागी भएपछि अहिले त्रिभुवन विमानस्थलमा उडान ठप्प छ।इस्तानबुलबाट काठमाडौं आएको TK726 विमानमा  बिहान पौने सात बजेतिर आगलागी भएकाे हाे । 

उडान ठप्प भएपछि विमानस्थल केही समयपछि खुलाउने तयारी रहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ ।  विमानमा चार बच्चासहित २७७ यात्रु थिए । सबै यात्रु सकुशल अवतरण भएका छन् ।

सुझावित समाचार