दूरसञ्चार प्राधिकरणको अध्यक्षसहित पाँच पदमा आवेदन माग, समयावधि मंगलबारसम्म

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले नेपाल  दूरसञ्चार प्राधिकरणको  अध्यक्ष र रिक्त सदस्य पदका लागि आवेदन माग गरेको छ। शनिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना निकालेर योग्य र सक्षम व्यक्तिलाई आवेदन दिन अपिल गरेको छ।

प्राधिकरणमा अध्यक्ष एक र चारसदस्यहित पाँचजनाको नियुक्ति हुने मन्त्रालयले जनाएको छ। इच्छुक उम्मेदवारले मंगलबार कार्यालय समयभित्र आवेदन दिन पाउनेछन्। 

सुझावित समाचार