यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका चार निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरेका हुन्। 

बैठकले २८ वैशाखमा राष्ट्रपतिलाई संसद्को सम्बोधनका लागि अनुरोध गर्ने, विदेशस्थित १५ अवैतानिक महावाणिज्यदूतलाई पदमुक्त गर्नेलगायत निर्णय गरेको छ। 

सुझावित समाचार