शुक्रबार तोलामा एक हजार तीन सयले बढ्यो सुन

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक  हजार तीन सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार नाै सय रुपैयाँ कायम भएको छ ।

यसैबिच, शुक्रबार चाँदीको मूल्य पनि एक सय २० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

See More On

सुझावित समाचार