नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष पक्राउ

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

सेयर बजारमा कानुनविपरीतका गतिविधि गरेको आरोपमा नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो। 

नेपाल धितोपत्र बोर्डको पत्रका आधारमा उनलाई पक्राउ गरिएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए। 

विवादास्पद व्यवसायी दीपक भट्टको समूहले समूहले यो माइक्रो इन्स्योरेन्समा नीतिगत चलखेल गरेको आरोपमा छानबिन भएको हो। छानबिनमा मिलेमतो प्रस्ट भएपछि सिआइबीमार्फत छानबिन अघि बढेको हो। 

सुझावित समाचार