प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, १४ बैशाख, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार २ बजे उनले बैठक बोलाएका हुन् । 

सिंहदरबारस्थित कार्यालयमा बैठक बस्नेछ । 

सुझावित समाचार