कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

आइतबार, १३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (सोमबार) बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बिहान ११ बजे बैठक बस्ने कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सुझावित समाचार