एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतकमा ऐन महर मनोनीत भएका छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दलको विधानअनुसार महरलाई प्रमुख सचेतक मनोनीत गरेको जानकारी गराएका छन्।

प्रतिनिधिसभामा बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित महर एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष पनि हुन्।

See More On

सुझावित समाचार