रास्वपा केन्द्रीय समिति बैठक सुरु

सोमबार, ७ बैशाख, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित छैनन्।

आजको बैठकमा मुख्य नौ एजेन्डामा छलफल हुने पार्टी प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।

सुझावित समाचार