बागमतीबाट निर्वाचित सांसदहरूसँग छलफलमा प्रधानमन्त्री शाह

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभाका सदस्यहरूसँगको छलफललाई पुनः निरन्तरता दिएका छन्।

प्रधानमन्त्रीले सोमबार बागमती प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफलमा छन्।

सुझावित समाचार