भारदहबाट घुससहित विद्युत् प्राधिकरण कन्चनपुरका प्रमुख पक्राउ

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरण कन्चनपुरका प्रमुख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  प्राधिकरण कन्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासलाई  एक लाख ४० हजार घुससहित पक्राउ गरेको हो।

काम गरिदिएबापत सेवाग्राहीसँग  एक लाख ४० हजार घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र अन्यको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका इटहरी कार्यालयले जनाएको छ।

सुझावित समाचार