मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

बैठक दिउँसो १ बजेपछि बैठक सुरु भएको हो।  यसअघि यही चैत १६ गते पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।  

सुझावित समाचार