कलाकार सागर लम्साल \'बले\' प्रहरी नियन्त्रणमा

शनिबार, २१ चैत, २०८२
डिजिटल संस्करण

कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन् । अमेरिकामा बस्ने एक युवतीले कलाकार 'बले'ले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। सोहि आरोपमा अनुसन्धान गर्न भन्दै प्रहरीले उनलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

अमेरिकामा बस्ने ती युवतीले 'बले'ले आफूलाई बलात्कार गरेको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । उक्त घटनाको बारेमा सोधपुछका लागि बलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

See More On

सुझावित समाचार