केपी ओलीको रिहाइको माग गर्दै प्रदर्शनीमार्गमा बल्यो टायर (फोटोफिचर)

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै प्रदर्शनीमार्गमा टायर बालेर अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गरेका छन्। बालेन नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रह राखेर ओलीलाई पक्राउ गरेको ठहर गर्दै टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले जाँचबुझ आयोगकाे प्रतिवेदनसमेत जलाएका छन्। 

सुझावित समाचार