नेकपाले बुझायो समानुपातिक सांसदको सूची

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

 नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ। 

नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। ५ जना पुरुष र ४ महिलाको नाम पठाइएको पार्टीले बताएको हो।  

नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई समानुपातिकमा सिफारिस गरेको छ। 
 

सुझावित समाचार