बागमती र गण्डकी प्रदेशमा हावाहुरीसहित वर्षा

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

वर्षा गर्ने प्रणाली पूर्वतर्फ सर्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल बागमती र गण्डकीका विभिन्न जिल्लामा हावाहुरी र चट्याङसहितकाे वर्षा भइरहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ। 

यो हप्ताभरि नै देशका अधिकांश जिल्लामा हल्का वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ। 

सुझावित समाचार