एमालेले समानुपातिक सांसदहरूको नाम टुंग्यायो

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगाे लगाएको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए । 

क्लस्टरअनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सिट जितेको छ।

महेश बस्नेत, सचिव नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ। पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ।

जनजाति (४ जना)

महिला :

• भूमिका सुब्बा

• गंगादेवी श्रेष्ठ

पुरुष :

• रामबहादुर थापा मगर

• कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :

• पद्मा अर्याल

• टुकाभद्रा हमाल

• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

• गुरु प्रसाद बराल

• पुष्पराज कंडेल

थारू (१ जना)

• कृपाराम राणा (पुरुष)

दलित (२ जना)

महिला :

• विष्णुमाया वी.के.

• नीता घटानी

मधेसी (३ जना) महिला

महिला :

• रिङ्ला यादव

• यशोधा कुमारी यादव

पुरुष :

• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

• साजिदा सिद्दीकी

सुझावित समाचार