कांग्रेसले चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ ।  निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरिएको हो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिलाे साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए ।

कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट गरी ३८ सिट मात्रै जितेको छ।

सुझावित समाचार