खेलाडी संघले गरे एन्फामा तालाबन्दी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)मा खेलाडी फुटबल संघले तालाबन्दी गरेका छन्। आइतबार खेलाडी संघले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेर ताला लगाएको हो । 

अहिले एन्फापरिसरमा ताला लगाएपछि अधिकांश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू एन्फामा धर्ना दिइरहेका छन्। 

पछिल्लो समय फुटबल गतिविधि नभएको भन्दै खेलाडीसँगले आन्दोलन गर्दै आइरहेको छ।

सुझावित समाचार