कपिलवस्तु २ मा रास्वपाका उम्मेदवार विक्रमसिंह थापा विजयी

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको क्षेत्र नम्बर २ मा राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रमसिंह थापा विजयी भएका छन्। अन्तिम मतपरिणामअनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजयी हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन्। थापाले ६ हजार १०८ मतान्तरले जितेका छन् ।

सुझावित समाचार