सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा रास्वपाका भरत पराजुली र क्षेत्र नम्बर २ मा नेकपाका युवराज दुलालले अग्रता कायम राखेका छन्। पराजुलीको मतान्तर करिब आठ हजार पुगिसकेको छ भने दुलालको भने एक हजार आठ सय मात्र छ।
क्षेत्र नम्बर १
भरत पराजुली (रास्वपा) १९,२२१
माधव सापकोटा (नेकपा) ११,५८४
सरेश नेपाल (एमाले) ९,८०२
जंगबहादुर लामा (कांग्रेस) ९,५३०
क्षेत्र नम्बर २
युवराज दुलाल (नेकपा) १०,७९९
वंशलाल तामाङ (कांग्रेस) ८,९९९
शेरबहादुर तामाङ (एमाले ७,८२८
झलक श्रेष्ठ (रास्वपा) ५,८७५