१५ हजार मतान्तरसहित रोल्पामा वर्षमान पुन निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

रोल्पामा नेकपाका वर्षमान पुन निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धीलाई १५ हजारभन्दा धेरै मतले उनले पछि पारेका हुन्। 

निर्वाचत अधिकृतको कार्यालयका अनुसार उनले २७ हजार ४६० मत पाए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुदन वलीले १२ हजार ८ मत पाए। रास्वपाका बालराम थापा १० हजार ८९४ मतसहित तेस्रो भए। 

सुझावित समाचार