कपिलवस्तु ३ मा कांग्रेसका शाह विजयी

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

कपिलवस्तु क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह २३ हजार ५३५ मतसहित विजयी भएका छन्।

शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गरेका हुन्। रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गर्दा एमालेका वीरेन्द्र कनोडियाले १४ हजार ७६३ मत पाए।

सुझावित समाचार