रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपा विजयउन्मुख , ४ मा कन्हैया बनियाँ निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

रुपन्देहीका ५ वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजय उन्मुख भएका छन् । निर्वाचन आयोगले घोषणा गरे अनुसार रुपन्देही ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याएर विजयी भएका छन् । यहा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त ष्रेका  छन् ।

नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका छन्।

See More On

सुझावित समाचार