काठमाडौं ५ मा फराकिलो मतान्तरले रास्वपाका पोखरेल विजयी

शनिबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौ ५ मा रास्वपाका सस्मित पोखरेल विजयी भएका छन्। उनी ३० हजार ७३७ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याएका छन्। त्यस्तै एमालेका इश्वर पोखरेलले ४ हजार ७०१ मत ल्याउदा पोखरेल फराकिलो मतान्तरले विजयी भएका हुन्।

सुझावित समाचार