रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरेका छन्।

सुझावित समाचार