कुलमानलाई सात हजार मतले पछि पार्दै काठमाडौं ३ मा रास्वपाका राजु पाण्डे विजयी

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले कुल सदर मत ४१ हजार ९१९ मध्ये १८ हजार ७५७ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे। 
 

सुझावित समाचार