उदयपुर १ मा रास्वपाको अग्रता कायमै

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

उदयपुरको क्षेत्र नम्बर १ को  पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले निरन्तर अग्रता कायम गरेका छन्। 

पछिल्लो ६ हजार ५४० मत गणना गर्दा रास्वपाका उम्मेदवार पारशमणि गेलालले दुई हजार ११२ मतसहित अग्रस्थान कायम गरेका छन् ।  उदयपुर १ मा मतगणना सुरु हुँदैदेखि रास्वपाका उम्मेदवार गेलालले अग्रता कायम गरेका हुन् । 

सुझावित समाचार