दाङ २ मा रास्वपाका आचार्यको अग्रता, शंकर पोखरेल दोस्रो

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

दाङ  २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य फराकिलो अग्रतामा छन्। हालसम्म तीन हजार ९१५ मत गणना हुँदा आचार्यले दुई हजार ४२९ मत पाएका छन्। नेकपा एमालेका शंकर पोखरेल ५८३ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७ र नेकपाका निर्मल आचार्यले २१३ मत पाएका छन्। यस क्षेत्रमा कुल ८२ हजार ६०० मत खसेको छ। 

सुझावित समाचार