सुर्खेत २ मा नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटाले सुरुवाती अग्रता लिएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार देवककोटा १८ मतले प्रतिद्वन्द्वीभन्दा अगाडि छन् ।
उनले ३१५ मत पाएका छन् । नेपाली कांग्रेसका नारायण कोइरालाले ३१७, नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले १२७ मत प्राप्त गरेका छन् ।