काठमाडौंका १० क्षेत्रमा ८ बजेभित्र मतपेटिका संकलन हुने, आजै मतगणनाको तयारी

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण
काठमाडौंका १० क्षेत्रमा ८ बजेभित्र मतपेटिका संकलन हुने, आजै मतगणनाको तयारी

काठमाडौंको बसन्तपुरस्थित मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिदै तस्बिरः संजित परियार/नयाँ पत्रिका

काठमाडौंमा आजै मतगणनाको तयारी अघि बढेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वराराज पौडेलका अनुसार बेलुका ८ बजेभित्र सबै मतदान केन्द्रबाट मतगणनास्थलमा मतपेटिका संकलन गरिँदै छ। लगत्तै समन्वय गरेर मतगणनाको निर्देशन दिइएको पौडेलले बताए।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा यसपटक सम्बन्धित क्षेत्रमा नै मतगणना हुनेछ। काठमाडौंमा करिब ६४ प्रतिशत मत खसेको आकलन गरिएको छ। 
 

सुझावित समाचार