जेन–जी विद्रोहपछि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। बिहान १० बजेभन्दा अगाडि नै १० लाखभन्दा धेरै मत खसेको छ।
आयोगका आयोगका १० बजेसम्म १० लाख ३३ हजार मत खसेको छ। सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९.२३ तथा सबैभन्दा न्यून कोशी प्रदेशमा ३.५३ प्रतिशत मत खसिसकेको छ। बिहान १० बजेपछि मतदानस्थलहरूमा लाइन लागेको छ।
कुन प्रदेशमा कति मतदान भयो ?
