राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको हो।

सुझावित समाचार