सरकारले ०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार साेमबार सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरिएको हो।
१३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो।
यस्ताे छ बिदाकाे पूरा सूची :