कांग्रेसले काठमाडौं उपत्यकाका उम्मेदवारहरूको भिजन १० सार्वजनिक गर्दै

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले काठमाडौं उपत्यकाअन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका उम्मेदवारहरूको साझा विकास योजना ‘भिजन १०’ आज सार्वजनिक गर्दै छ।

महामन्त्री प्रदीप पौडेलले दिउँसो आयोजना हुने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने योजना र प्रतिबद्धता सार्वजनिक गरिने जानकारी दिएका छन्।

सुझावित समाचार