फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

२१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

सुझावित समाचार