मुम्बईमा नेपाली समर्थक [तस्बिरहरू]

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

वानखेडे रंगशालामा नेपालले दुईपटकको च्याम्पियन इंग्ल्यान्डविरुद्ध खेल्दै छ । टी–२० विश्वकपमा नेपाल तेस्रोपटक सहभागी हुँदै गर्दा मुम्बईमा नेपाली समर्थकहरूको बाक्लो उपस्थिति छ। 

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार