धुलिखेल–सूर्यविनायक सडकखण्ड विस्तार कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ। लामो समयदेखि साँघुरो, धुलो–हिलो र दुर्घटनाको जोखिममा रहेको यस सडकखण्डमा आधुनिक मापदण्डअनुसार विस्तार कार्य भइरहेको छ।
निर्माण कार्यअन्तर्गत सडक चौडा बनाउने, कालोपत्रे गर्ने, नाली निर्माण, फुटपाथ व्यवस्थापनको काम भइरहेको छ। यस सडकखण्ड काठमाडौं उपत्यका र काभ्रे जिल्लालाई जोड्ने प्रमुख मार्ग भएकाले दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने गर्छन्।








2026-02-03-02-55-17.jpeg)
2026-02-03-02-55-23.jpeg)