राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भएको छ। बुधबार राष्ट्रपति भेट्न प्रधानमन्त्री कार्की शीतलनिवास पुगेकी थिइन् । १० बजे शीतलनिवास पुगेकी कार्कीले करिब आधा घण्टा राष्ट्रपतिसँग छलफल गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

उनीहरूबिच आगामी निर्वाचन र समसामयिक राजनीतिको विषयमा छलफल भएको जनाइएकाे छ । 
 

सुझावित समाचार