भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीसहित ६ जनाकाे विमान दुर्घटनामा मृत्यु

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा मृत्यु भएको छ । उनीसहित ६ जनाको मृत्यु भएको  हिन्दुस्तान टाइम्सले जनाएको छ ।

महाराष्ट्रको बारामती विमानस्थलमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना  भएको जनाइएको छ । 

सुझावित समाचार