भाषा परीक्षा उत्तीर्ण गरेको दुईवर्षे म्याद सकिन लाग्दासमेत कोरियाको रोजगारी अनिश्चित भएपछि युवाहरू फेरि आन्दोलित भएका छन् । यही जनवरीमा ८५३ र फेब्रुअरीमा थप तीन हजार ७९६ युवाको भाषा परीक्षाको म्याद सकिन लागेको छ। भाषा परीक्षा उत्तीर्ण भएका सबै युवाहरू कोरिया जान पाउनुपर्ने माग राखेर इपिएस शाखा, ग्वार्कोमा धर्ना दिँदै आएका छन् ।
थप भिडियाे रिपाेर्टमा हेर्नुस् :