मन्त्रिपरिषद् बैठक बस्दै

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै निर्वाचन तयारीबारे छलफल हुने जनाइएको छ ।

सुझावित समाचार